फोटो ग्यालेरी
भिडियो
बारम्बार सोधिने प्रश्नहरु
प्रदेश कानूनले अन्यथा व्यवस्था गरेमा बाहेक संविधानको धारा
२२० अनुसार जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरू बीच
समन्वय तथा अनुगमन गर्न जिल्ला सभा रहने व्यवस्था भएकोले
गाउँपालिका तथा नगरपालिकाहरू बीच विकास निर्माण सम्बन्धी
कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने र अन्तर स्थानीय
तहबीच सम्बन्धित कार्यमा प्रभावकारिता ल्याउन समन्वय गर्नुपर्छ ।
जिल्ला भित्रका स्थानीय तहहरु संगको समन्वय
खलंगा, जाजरकोट।
गाउँपालिका र नगरपालिकाको साझा अधिकारक्षेत्र भनेको
संविधानको अनुसूची(९ बमोजिमको अधिकार सम्झनुपर्छ । यस्तो
अधिकारक्षेत्रको प्रयोग गाउँपालिका र नगरपालिकाले कानून
बमोजिम गर्न पाउँछन् । साझा अधिकारक्षेत्रका बिषयमा बन्ने
स्थानीय कानून सङ्घीय तथा प्रदेश कानूनसँग बाझिनु हुँदैन ।
बाझिएको खण्डमा स्थानीय कानून बाझिएको हदसम्म बदर र
अमान्य हुन्छ ।
संविधानले प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारक्षेत्रका
बिषयहरू कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, पर्यटन, खानेपानी,
पूर्वाधार, सिंचाई, सडक, वन वातावरण आदिसँग सम्बन्धित
कार्यहरू र उल्लेखित कार्यहरू सम्पादन गर्न आवश्यक पर्ने स्रोत
साधन तथा जनशक्ति कानूनद्वारा सङ्घले प्रदेश वा स्थानीय
बिधुतिय सेवाहरु
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ १९ गते शनिबार