22 Oct, 2024, Tue info@dccjajarkot.gov.np (+९७७)-०८९-४३०२९९

भिडियो

बारम्बार सोधिने प्रश्नहरु

प्रदेश कानूनले अन्यथा व्यवस्था गरेमा बाहेक संविधानको धारा २२० अनुसार जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरू बीच समन्वय तथा अनुगमन गर्न जिल्ला सभा रहने व्यवस्था भएकोले गाउँपालिका तथा नगरपालिकाहरू बीच विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने र अन्तर स्थानीय तहबीच सम्बन्धित कार्यमा प्रभावकारिता ल्याउन समन्वय गर्नुपर्छ ।

जिल्ला भित्रका स्थानीय तहहरु संगको समन्वय

खलंगा, जाजरकोट।

गाउँपालिका र नगरपालिकाको साझा अधिकारक्षेत्र भनेको संविधानको अनुसूची(९ बमोजिमको अधिकार सम्झनुपर्छ । यस्तो अधिकारक्षेत्रको प्रयोग गाउँपालिका र नगरपालिकाले कानून बमोजिम गर्न पाउँछन् । साझा अधिकारक्षेत्रका बिषयमा बन्ने स्थानीय कानून सङ्घीय तथा प्रदेश कानूनसँग बाझिनु हुँदैन । बाझिएको खण्डमा स्थानीय कानून बाझिएको हदसम्म बदर र अमान्य हुन्छ ।

संविधानले प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारक्षेत्रका बिषयहरू कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, पर्यटन, खानेपानी, पूर्वाधार, सिंचाई, सडक, वन वातावरण आदिसँग सम्बन्धित कार्यहरू र उल्लेखित कार्यहरू सम्पादन गर्न आवश्यक पर्ने स्रोत साधन तथा जनशक्ति कानूनद्वारा सङ्घले प्रदेश वा स्थानीय

बिधुतिय सेवाहरु

Local Level

स्थानीय तहहरुको वेवसाईट विवरण प्रणाली

LED

स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली

FRA

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन

LISA

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ १९ गते शनिबार