स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम कार्यान्वयन सम्बन्धमा । न्यायिक क्षमता अभिवृद्धि तथा अन्तरक्रिय कार्यक्रममा सहभागिता सम्बन्धमा जाजरकाेट जिल्लाका ७ वटै स्थानीय तहहरु (स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम २०७५ ) स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम २०७५ अन्तरगत जाजरकाेट जिल्लामा छनाैट भएका याेजनाहरुकाे विवरण जिल्ला समन्वय समितिकाे कार्यालय जाजरकाेटकाे सांगठनिक संरचना अा व २०७४।०७५ मा जाजरकाेट जिल्लाका ७ वटै स्थानिय तहहरूले संचालन गरेका विभिन्न कार्यक्रम तथा याेजनाहरूकाे बार्षिक समिक्षा प्रगति प्रतिवेदन जिसस पदाधिकारीहरूको सम्पत्ति विवरण आ.व. २०७२-०७३ को केेन्द्रिय तथा आन्तरिक कोष तर्फको बेरुजु विवरण कालो सुचिमा राख्न सिफारीस गरिएको सम्बन्धमा स्थानीय तहको कार्य संचालन बारे

पदाधिकारी

काली बहादुर खत्री graphic

काली बहादुर खत्री

जिल्ला समन्वय समिति प्रमुख (९८४२६६४५३६)

पढ्नुहोस..

दल बहादुर सिंह graphic

दल बहादुर सिंह

जिल्ला समन्वय समिति उप प्रमुख (९८६८०७५०६५)

पढ्नुहोस..

खडक बहादुर बुढा graphic

खडक बहादुर बुढा

जिल्ला समन्वय सदस्य (९८५११७८२१५)

पढ्नुहोस..

संक्षिप्त परिचय



जाजरकोट जिल्लाबारे थप जानकारी हासिल गर्न तथा श्रव्यदृश्य चित्र हेर्न माथिको भिडियोमा जानुहोस् !

नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला अवस्थित छ । भौगोलिक क्षेत्रको हिसावले मध्य पहाडी क्षेत्रमा पर्ने यो एक उच्च पहाडी जिल्ला हो । राजनीतिक रुपमा यस जिल्लामा ३ नगरपालीका र ४ गाउँपालिकामा विभाजित छ  भने जम्मा ७७ वडा रहेका छन्। जाजरकोट जिल्लाको संक्षिप्त परिचय: क) भौगोलिक अवस्था अक्षांश देशान्तर क्षेत्रफल उचाई हावापानी सिमाना तापक्रम वर्षा पूर्व पश्चिम उत्तर दक्षिण २८ डिग्री ३७ “२२“ उत्तरदेखि २९ डिग्री ०७ “२२“ उत्तरसम्म ८१ डिग्री ४९ “२२“ पूर्वदेखि ८२ डिग्री ३४ “४६“ पूर्वसम्म २२२३.३६ वर्ग कि.मी. समुद्र सतहबाट ६१० मीटरदेखि ५४१२ मीटरसम्म न्यूनतम् ८ डि.से. देखि अधिकतम् ३४ डि.से. सम्म ० मि.मि. देखि वार्षिक १८६८.५ मि.मि. रुकुम र डोल्पा सुर्खेत र दैलेख जुम्ला र कालीकोट सल्यान र रुकुम ख) निर्वाचन क्षेत्र: प्रतिनिधि सभा १, प्रदेश सभा २ ग) जनसंख्या विवरण ः (२०६८ को जनगणनानुसार) जम्मा जनसंख्या (१७१३०४) महिला ( ८५७६७) पुरुष ( ८५५३७) घरधुरी संख्या ( ३०४७२ ) धर्म प्रमुख ५ (हिन्दु, बौद्ध, क्रिश्चियन, मस्लिम) जातजाती प्रमुख ५ ( क्षेत्री, मगर,कामी, ब्राह्मण, ठकुरी) मातृभाषा (नेपाली, मगर, नेवारी, थारु)
थप पढ्नुहोस्
Skip to toolbar