स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम कार्यान्वयन सम्बन्धमा । न्यायिक क्षमता अभिवृद्धि तथा अन्तरक्रिय कार्यक्रममा सहभागिता सम्बन्धमा जाजरकाेट जिल्लाका ७ वटै स्थानीय तहहरु (स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम २०७५ ) स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम २०७५ अन्तरगत जाजरकाेट जिल्लामा छनाैट भएका याेजनाहरुकाे विवरण जिल्ला समन्वय समितिकाे कार्यालय जाजरकाेटकाे सांगठनिक संरचना अा व २०७४।०७५ मा जाजरकाेट जिल्लाका ७ वटै स्थानिय तहहरूले संचालन गरेका विभिन्न कार्यक्रम तथा याेजनाहरूकाे बार्षिक समिक्षा प्रगति प्रतिवेदन जिसस पदाधिकारीहरूको सम्पत्ति विवरण आ.व. २०७२-०७३ को केेन्द्रिय तथा आन्तरिक कोष तर्फको बेरुजु विवरण कालो सुचिमा राख्न सिफारीस गरिएको सम्बन्धमा स्थानीय तहको कार्य संचालन बारे

जिल्ला योजना


शीर्षक प्रकार मिती साखा डाउनलोड
जिल्ला विकास योजना २०७३-०७४ जिल्ला योजना २०७२-११-२८ योजना विस्तृत हेर्नुहोस डाउनलोड
जिल्ला विकास योजना
जिल्ला विकास योजना-२०७२/७३ जिल्ला योजना २०७२-०६-०१ योजना विस्तृत हेर्नुहोस डाउनलोड
आ.व. २०७२/७३ मा जाजरकोट जिल्लामा जिविस एंव आन्य सरकारी कार्यालय, गै.स.स तथा अ.गै.स.स सन्चालन हुने सम्पूर्ण योजनाहरुको विवरण यस पुस्तक मा पाइनु हुनेछ।
तेस्रो आवधिक जिल्ला विकास योजना(२०७२/७३-२०७६/७७) जिल्ला योजना २०७२-०५-०१ योजना विस्तृत हेर्नुहोस डाउनलोड
यो प्रतिवेदन आठ खण्डमा विभाजन गरिएको छ । खण्ड एकमा परिचय, खण्ड दुइमा त्रिवषर्ीय अन्तरिम जिल्ला विकास योजनाको समीक्षा, खण्ड तीनमा जिल्लाको वस्तुस्थिति विश्लेषण, खण्ड चारमा जिल्ला विकासको अवधारणा, खण्ड पाँचमा विषयगत क्षेत्रका योजना र खण्ड छ मा वित्तीय विश्लेषण, खण्ड सातमा लैंगिक समानता तथा सामाजिक समावेशिकरण -लैससास) तथा बालमैत्री स्थानीय शासन -बास्शा) विश्लेषण र खण्ड आठमा अनुगमन योजनालाई समेटिएको छ । खण्डमा पाँचमा छ वटा विषयगत क्षेत्रलाई समेटिएको छ । पहिलो, आर्थिक विकास क्षेत्र अर्न्तर्गत कृषि, सिंचाई, पशुपालन, पर्यटन, घरेलु उद्योग, बंैक तथा वित्तीय संस्था एवं सहकारी संस्था पर्दछन् । दोस्रो, सामाजिक विकास क्षेत्र अर्न्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, महिला बालवालिका तथा समाज कल्याण, युवा तथा खेलकूद एवं कला, संस्कृति भाषा तथा साहित्य क्षेत्र रहेका छन् । तेस्रो, भौतिक पर्ूवाधार विकास क्षेत्र अर्न्तर्गत भौतिक योजना तथा आवास, सडक तथा यातायात, विद्युत तथा बैकल्पिक उर्जा, सुचना सञ्चार तथा विज्ञान प्रविधि तथा सहरी विकास, भूदृष्य तथा हरियाली व्यवस्थापन क्षेत्र रहेका छन् । चौथो, वन तथा वातावरण अर्न्तर्गत वन तथा जैविक विविधता, भूसंरक्षण तथा जलाधार व्यवस्थापन, वातावरण तथा जलवायु परिवर्तन अनुकूलन व्यवस्थापन जस्ता क्षेत्र पर्दछन् । पाँचौ, संस्थागत विकास तथा सुशासन अर्न्तर्गत संस्थागत क्षमता विकास, स्रोत परिचालन, विकास व्यवस्थापन, स्थानीय सुशासन तथा सामाजिक सशक्तिकरण जस्ता क्षेत्र पर्दछन् । अन्त्यमा, विपद् व्यवस्थापन अर्न्तर्गर्त विभिन्न विषयगत क्षेत्रका विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनलाई समेटिएको छ ।
Skip to toolbar