
न्यायिक क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम श्री मुख्य न्याधिवक्ताको कार्यालय कर्णालि प्रदेश सुर्खेत बाट तपशिलका व्यक्तिहरुलाइ तपशिलको समय र मितिमा सन्चालन हुने जानकारी गराइन्छ ।
सहभागीहरु : न्यायिक समितिका संयाेजक, दुइ जना सदस्यहरु र मुद्दा शाखामा कार्यरत १ कर्मचारी
मिति २०७५ मंसिर ९ र १० गते
समय विहान ठिक १० बजे
स्थान जिल्ला समन्वय समिति जाजरकाेटकाे सभाहल
सम्पर्क व्यक्ती निर्मला गाैली
सम्पर्क नं ९८५८०५३६६४