
श्री भेरी नगरपालिका जाजरकाेट
श्री छेडागाड नगरपालिका जाजरकाेट
श्री नलगाड नगरपालिका जाजरकोट
श्री कुशे गाँउपालिका जाजरकोट
श्री शिवालय गाँउपालिका जाजरकोट
श्री जुनिचाँदे गाँउपालिका जाजरकोट
श्री बारेकाेट गाँउपालिका जाजरकोट
स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम २०७५ अन्तरगत जाजरकाेट जिल्लाकाे निर्वाचन क्षेत्रकाे मिति २०७५।०७।२९ गते बसेकाे कार्यक्रम परामर्श समितिकाे बैठकबाट परामर्श लिइ मिति २०७५।०७।३० गते बसेकाे कार्यक्रम निर्देशक समितिकाे बैठक बाट छनाैट भएका रु चार कराेड मात्र का जम्मा २० वटा अायाेजनाहरुकाे विवरण र अनुसुचिहरु यसैसाथ ंसलग्न राखिएकाे छ ।